बसपार्कमा पार्किङ गरेका ८ माइक्रोमा आगलागी प्रकाशित : २०७७ असार २१ गते ११:१० असार २१, काठमाडौं – काठमाडौंको नयाँ बसपार्कमा पार्किङमा राखेका माइक्रोबसमा आगलागी भएको छ । प्रहरीका अनुसार आज बिहान बसपार्क भित्र पार्किङमा राखेका ८ वटा माइक्रोबसमा आगलागी भएको हो । के कसरी आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।