थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

असार १८, काठमाडौं – बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवत्ता जागेश्वर गौतमका अनुशार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ ।