आज थप ५५२ जनामा कोरोना संक्रमण पुष्टि

असार १३, काठमाडौं – नेपालमा आज थप  ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुशार उनिहरुको स्वाब बिभिन्न प्रयोगशालामा परिक्षण गरिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।