आज थपिए ६२९ जना कोरोना संक्रमित

असार ६, काठमाडौं – काठमाडौं नेपालमा आज थप ६२९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको बताए ।

यो संगै हालसम्म संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।