अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमण पुष्टि, आज थपिए ६ सय ७१ जना

असार ४ काठमाडौं –  काठमाडौं नेपालमा आज थप ६ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।