आज थपिए ३८० जना कोरोना संक्रमित

असार २, काठमाडौं –नेपालमा आज थप ३८० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा हालसम्म सङ्क्रमितको कुल सङ्ख्या ६,५९१ पुगेको छ