थप ४२५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि

जेठ ३२, काठमाडौं – नेपालमा आज थप ४२५ जना ब्यक्तिमामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेहरुमा ३७५ जना पुरुष र ५० जना महिला रहेको उनले बताए ।लसम्म नेपालमा कोरोना संत्रमितहरुको संख्या ५७६० पुगेको छ ।