पूर्व युवराज्ञी हिमानी शाहको भाइरल टिकटक – हेरौं भिडियो

जेठ २६, काठमाडौं –   लकडाउनका कारण घरमै बस्नेहरुका लागि यतिबेला टिकटक साथी भएको छ । फुर्सदिलो समयमा सर्बसाधरण देखि सेलिब्रेटीसम्म यतिबेला टिकटकमा रमाइरहेका छन् ।

पूर्व युवराज्ञी हिमानी शाह  टिकटकमा देखिएकी छन । हिमानी आफ्ना दुई छोरीका साथमा टिकटकमा देखिएकी हुन्। शाहको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ

‘पारस शाह’नामक टिकटक एकाउन्टबाट  उनका भिडियो सार्वजनिक भएका छन् । ‘गुरासंको फेदमुनी सम्झनाको छायाँ’ , ‘यो मन त मेरो नेपाली हो’ लगायतका गीतमा शाहले टिकटक बनाएकी छन्

हेरौं भिडियो

Grand respect ❤️❤️❤️🙏🙏🙏Love you all ❤️❤️❤️❤️❤️

Posted by Anita Bhatt on Monday, June 8, 2020