सञ्चारकर्मी सरिता भारतीे ‘देशै रोयो कोरोनाले’गीत सार्वजनिक

जेठ २०, काठमाडौं –सञ्चारकर्मी गायिका सरिता भारतीले नयाँ गीत ‘देशै रोयो कोरोना’ सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गीतमा गीतमा चेतन गोतामे, महेश विक्रम पाण्डे र पुजा गुरुङले स्वरमा साथ दिएका छन् ।

सागर प्रधानको शब्द, संगीत रहेको गीतको भिडियो पनि बनेको छ

। जसमा गायक चेतन र गायिका सरिताको अलवा अन्य २० जना भन्दाबढी कलाकारको अभिनय रहेको छ ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोमा राजकुमारको सम्पादन रहेको छ ।