किन गर्ने ब्यायाम ? यि हुन ५ फाइदा

जेठ १३, काठमाडौं – लकडाउनका कारण यतिबेला ब्यायाम सेन्टरहरु बन्द भएका छन् । बाहिर गएर ब्याायाम गर्ने बाताबरण अहिले छैन । त्यसकारण घरमा बस्दा पनि आफ्नो शारीरिक स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ । त्यसकारण ब्यायम गर्नु आवश्यक हुन्छ । ब्यायामले शारीरीक र मानसिक सन्तुलन कायम राख्न मद्धत गर्दछ ।

ब्यायामका फाइदाहरु यस प्रकार छन्

– ब्यायाम गर्दा मेटाबोलिजम उच्च हुन्छ र क्यालोरी बर्न हुन्छ । यसले तौल पनि मेन्टेन राख्छ । क्रोनिक डिजिज मधुमेह, बिर्सिने रोग, मुटुको रोग, उच्च रक्तचापबाट बच्न सहयोग हुन्छ ।

– ब्यायामले शरीर फिट, युवा, मेन्टल हेल्थ राम्रो हुने र राती निन्द्रा पनि राम्रो पर्छ ।

– सेल्फ कन्फिडेन्ट पनि बिल्ट अप हुन्छ । सबैले घरमा आराम गर्नुका साटो केही समय ब्यायाम गरेमा फ्रेस र स्वस्थ हुन सकिन्छ ।

यसले मानसिक र शारीरिक स्वास्थ्य दुवै राम्रो हुन्छ । बन्दाबन्दी खुल्नासाथ कन्फिडेन्ट लेवल बढ्नुका साथै दबअप तय धयचप जान प्रोत्साहन मिल्छ ।

एक्सरसाइज गरेमा बलियो, लचलकता र पोस्चर राम्रो हुन्छ । यसले ब्यालेन्स पनि राम्रो हुन्छ ।