दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

जेठ ६, काठमाडौ – नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेत बनेका छन् । पोखरेल भोटिङमार्फत टप टुमा पुगेका थिए ।

नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् ।

अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् ।