प्रहरीद्धारा रुकुममा अफिम नष्ट

जेठ ४, रुकुम – जिल्ला स्थित –पुथाउत्तरगंगा गाउँपालिका ८ र ५ मा प्रहरीले अफिम नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय रन्मामैकोट र प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले करिब १२ रोपनी मा लगाइएको अफिस नष्ट गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

तस्बीर – फाइल