लकडाउन १० दिन थपियो, जेठ ५ गतेसम्म लागु हुने

बैशाख २४, काठमाडौं –सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने निर्णय गरेको हो ।