लकडाउनमा श्रीमती संग डान्स गर्दै राजेश हमाल

चैत १८, काठमाडौं – होम क्वारेन्टाइनमा बसेर महानायक राजेश हमाल के गर्दै होलान ? यो सबैको चासोको बिषय हुन सक्दछ ।

हमाल भने लकडाउनको सदुपयोग गर्दै श्रीमतीसंग रमाइ रहेका छन् । या भनौ उनि श्रीमती मधुसंग डान्स गर्दै रमाइलो गरिरहेका छन् ।

हमालले तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल भन्दै श्रीमतीसंग डान्स् गरेको भिडिो सामाजिक सञ्जालमा राखेका छन् । भिडियो र फोटो राख्दै उनले लेखेका छन् , ‘ तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल। हाहा ११’

हेरौं भिडियो

Posted by Rajesh Hamal on Monday, March 30, 2020