सभामुख अग्नि सापकोटा निर्विरोध निर्वाचित

माघ १२, काठमाडौं प्रतिनिधिसभाको सभामुख पदमा अग्नि सापकोटा चयन भएका छन् ।

सभाको अध्यक्षता गरेका महन्त ठाक’रले सभाम’खमा सापकोटा निर्विरोध चयन भएको घोषणा गरे ।

पुर्र्वसभामुख तथा नेकपामा नेता सुवासचन्द्र नेम्वाङले सापकोटालाई सभामुख पदमा प्रस्ताव गरेका थिए भने नेकपा नेताहरु देव गुरुओनसरी घर्ती र राजपाका नेता लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।