दीपिका पादुकोण भन्छिन् –’छपाक फ्लप भएको छैन’

माघ ६, काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोणद्धार अभिनित चलचित्र छपाक अघिल्लो साताबाट प्रर्दशनमा आयो ।

यस चलचित्रले बक्स अफिसमा अजय देवगनको ’तानाजी’सँग भिडन्त र्गयो । यस भिडन्तमा ’छपाक’ धेरै पछि पर्नु र्पयो ।

अजयको तानाजीले डेढ सय करोड कमाउँदा छपाकले जम्मा २८ करोड ३८ लाखको व्यापार र्गयो ।

दर्शकले रुचाए पनि व्यापारिक सफलता हात पार्न नसकेको यस चलचित्रको बारेमा बोल्दै अभिनेत्री दीपिकाले भने छपाक फ्लप नभएको बताएकी छिन् ।

दीपिका तथा निर्देशक मेघना गुलजारले चलचित्र घाटामा नगएको र आफूहरूले घाटा सहनु नपर्ने बताएका छन् ।