प्रेम गर्ने जन्तरमा देखिए नाजिर – (भिडियो)

 

पुस २५, काठमाडौं – कलाकार नाजिर हुसेन द्धारा अभिनित नयाँ गीत सार्वजनिक भएको छ ।

दीपक महर्जनको स्वर रहेको गीत को शब्द र सङ्गीतको सिर्जना किरण पहाडीले गरेका छन् । गीतको भिडियोमा नाजिरका साथमा सरुसा महर्जन रहेकी छन् ।

भिडियो मा कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको रहेको छ । रोशन श्रेष्ठको निर्देशनमा तयार भएको यस गीत हरि घले मगरले खिचेका हुन् भने सम्पादन सुरेश बाडेले गरेका हुन् ।