पुस १६, काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले हात्ती सफारी गर्दै भ्रमण बर्षको उद्घाटन गरेका छन् ।
उनले विश्वभरको कान्छो निकुन्ज बांके राष्ट्रिय निकुन्जमा सफारी गरेर उद्घाटन गरेका हुन् ।
निकुञ्ज बाघका लागि प्रसिद्ध छ । विश्व बाघ गणना २०१८ को तथ्यांक अनुसार बांके राष्ट्रिय निकुन्जमा २१ वटा बाघको सख्या पुगीसकेको छ । साथै यहा चार वटा सिंह भएका चौका नुका साथै ३ सय भन्दा बढि प्रजातिका चराचुरुगी छन् ।
