यस्ता छन् तोरी तेलका फाइदा

पुस ७, काठमाडौं –तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैन। तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यो तेल फाक्ष्दाजनक हुन्छ ।

यस्ता छन् फाइदाहरु
मश्तिष्कको कार्यक्षमता बढाउँछ।

दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ।

छाला स्वस्थ बनाउन मद्दत गर्छ।

शरीरका काला धब्बा हटाउँछ।

प्राकृतिक सनस्क्रीनको काम गर्छ।

छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ।

कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुुन दिँदैन।