व्याचलर पार्टी मनाउँदै ऋृचा

कात्तिक १८, काठमाडौं – नायिक ऋृचा शर्मा वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन् । यति बेला उनि पोखरामा व्याचलर पार्टी मनाउनमा ब्यस्त रहेकाी छन् ।

प्रियंका कार्की, केकी अधिकारी डिजाइनर सिवांगी लगायत केही निकट साथीको साथमा उनले व्याचलर पार्टी मनाउदै गरेका तस्बीरहरु सार्वजनिक भइरहेका छन् ।

विवाहबारे जानकारी भने आइसकेको छैन ।