यस्ता छन् काजुका फाइदाहरु

कात्तिक १४, काठमाडौं – ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फूर्ती आउँछ ।

यस्ता छन् काजुका फाइदाहरु

– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत र्पुयाउँछ ।

– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।

– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।

– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।

– हड्डी मजबुत गराउँछ ।

कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।