प्रसिद्ध धार्मिक स्थल भैरवस्थानमा खिँचिएका केहि तस्विरहरु

पाल्पा–पाल्पा जिल्लाको प्रसिद्ध धार्मिक स्थल मध्ये एक हो भैरव स्थान । यो रिव्दीकोट गाँउपालिका वडा नम्वर ४ मा पर्दछ । दशंैको घटस्थापना देखि नमवी सम्म यहाँ रोट तथा वली दिनेको घँइचो लाग्ने गर्दछ । दशैंको सप्तमीमाका दिन भैरव स्थान मंदिर परिसरमा खिचिएका केहि तस्विर हेर्नुृहोस ।


तस्विर– सुनिता गौतम