असोज १२, काठमाडौं – राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले चितवन आक्रमणमा घाइते भएका ज्ञानेन्द्र शाहीमाथिको आक्रमण फाँसिष्ट प्रवृति भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् र्.यसको बिरुद्ध सबै दलमा रहेका युवा बिरोध गर्न पछि हट्नु हुदैन ।’
चितवनमा नेकपा कार्यकर्ताको आक्रमणबाट घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ।
ज्ञानेन्द्र सहि भ्रस्टाचार बिरोधि देस भक्त नेपाली नागरिक हुन्। उनि माथि जुन सांघातिक प्रहर गर्ने क्रिया भयो त्यो फासिस्ट अरंगले प्रबृत्ति हो. यसको बिरुद्ध सबै दल मा रहेका युवा हरुले बिरोध गर्न अब पछि हट्नु हुदैन