बेलायतकी राजकुमारी बेट्रिस इटालियन व्यवसायीसँग बिबाह बन्धनमा बाधिदै

असोज १०, एजेन्सी – बेलायती राजकुमारी बेट्रिस इटालियन व्यवसायी मोज्जी संग बिबाह गर्ने भएकी छन् । उनिहरुको बिबाह सन् २०२० मा गरिने तय भएको छ ।

सेप्टेम्बरको पहिलो हप्तामा इटली गएर आएपछि उनिहरुको विहे सुनिश्चित गरिएको हो । विहे भने आगामी सन् २०२० मा गरिने तय भएको छ ।

बेट्रिस बेलायती रानी एलिजाबेथ द्वितीयकी नातिनी हुन् ।