‘मेरी आमा’ लिएर आए नेपाल आइडल बुद्ध लामा —(भिडियोसहित)

भदौं १७,काठमाडौं — नेपाल आइडल सिजन वानका बिजेता बुद्ध लामाको मर्मस्पर्शी गीत ‘मेरी आमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

आशुसेन लामाको शब्द संगीत रहेको गीतमा बुद्ध लामा र लोनिभा तुलाधारको अभिनय रहेको छ ।सार्वजनिक भिडियाृलाई उत्सव दाहालले छायांकन गरेका छन् भने भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् ।

हेरौ भिडियो