दिल तोडेर गयौं’ मा बर्षा र आकाशको अभिनय — भिडियोसहित

काठमाडौं — नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठ अभिनिर्त दिल तोडेर गयौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ भने संगीत नारायण सुवेदी ’आभास’ को रहेको छ । गीतको म्युजिक एरेन्ज्मेन्ट फणीन्द्र राईले गरेका हुन।