कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्नुस नतिजा

असार १३, काठमाडौं — कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा गएराति सार्वजनिक गरिएको हो
जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । कोरियाले यो बर्ष कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने भएको छ ।परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।