मनसुन सुरु नहुँदै काठमाडौंका केही सडकहरु जलमग्न

अषाढ ६, काठमाडौ – वर्षा लागेपछि काठमाडौका गाडी गुड्ने सडकहरु ताल वन्ने गर्छन् । पुतलीसडक, रत्नपार्क, जमल लगाएतका सडकहरु जलमग्नु भई डुंगा चलाउनपर्ने अवस्था सिर्जना हुने गरेको छ ।

ढलहरु बन्द भएका कारण कतै खाल्डा खुल्डीहरु भएका कारण काठमाडौका सडकहरुमा सानोतिनो खहरे उर्लने गरेको पाईन्छ ।

मनसुन सुरु हुँदानहुँदै शुत्रबार साँझ पुतलीसडक, रत्नपार्क, जमल लगाएतका सडकहरु जलमग्न भएका छन् ।

जस्का कारण पैदलयात्रु र मोटरसाइकल चालकहरु सबैभन्दा बढी प्रभावित भएका छन् । गरेको छ । साँझको समयमा भएको वर्षाले ट्राफिक व्यवस्थापन पनि बिथोल्यो ।