यसरी गरौं गर्मीमा मेकअप

गर्मीमा धेरै पसिना आउने भएकाले हल्का मेकअप गर्नुपर्छ । गर्मीमा शरीर सुहाउँदो पहिरन लगाउनुका साथै मेकअप गर्नुपर्छ ।

गर्मीमा वाटरप्रुफ मेकअप प्रसाधन प्रयोग गर्नुपर्छ । वाटरप्रुफ मेकअप राम्रो पनि देखिन्छ ।

बाहिर निस्कदा सनब्लक क्रिम दैनिक दुईपटक लगाउनुपर्छ ।

आँखामा नेचुरल आइल्यासेस प्रयोग गर्दा आकर्षक देखिन सकिन्छ ।

गर्मीमा केश छोड्दा असहज हुने भएकाले जुरो बनाउनु उपयुक्त हुन्छ ।