प्रदेशको स्थायी राजधानी र नामकरणले प्रवेश नपाएपछि कांग्रेसद्धारा प्रदेश ३ को बजेट अधिवेशन स्थगित

बैशाख ३०, काठमाडौं —स्थायी राजधानी र नामकरणले प्रवेश नपाएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसल प्रदेश ३ को बजेट अधिवेशन स्थगित गरेको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि मंगलबार बस्ने गरी स्थगित भएको छ ।