सरकारको कामबाट जनता खुसी छन नेकपा उपनेता — नेम्वाङ

बैशाख, १७ काठमाडौं — सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटीका उपनेता सुवास नेम्वाङले सरकारको जनतामा खुसी ल्याएको छाएको बताएका छन् । सोमबारदेखि सुरु बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै नेम्वाङले सरकारको कामबाट जनतामा उत्साह बढेको संगै खुसी रहेको बताएका हुन् ।

सरकार र दलहरूको मिहिनेतले जनतामा उत्साह बढेको छ’, उनले भने, ‘अब राजनीतिक आन्दोलन गनपदैन। विगतको अस्तव्यस्त अवस्थालाई मिलाउँदै सरकारले एक वष{ बितयो। अब जनतालाई सकारात्मक परिणाम दिन्छ।’ नेम्वाङले सरकारले नतिजा दिन सकेन भने लोकतान्त्रिक सिस्टम फेल हुने चिन्ता जनाए ।

चेक एन्ड ब्यालेन्स भएकाले निरंकुशता सम्भव छैन। फेरि पनि हामी एक हुनुपछ।’ कसैको स्वर सुन्दा र अनुहार देख्दा रेडियो र टेलिभिजन बन्द गछ भन्ने अवस्था कसैले ल्याउन नहुने उनले बताए ।