च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो खेलमा बार्सिलोनाको जीत

चैत २८, काठमाडौं —च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोना जित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई १(० गोलअन्तरले हराएको हो ।

युनाइटेडका लुक शाले आफैलाई गोल गरेपछि बार्सिलोनालाई जितको लट्रि परेको हो । खेलको १२औं मिनेटमा नै युनाइटेडका डिफेन्डर शाले बललाई बचाउन खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगका थिए ।

सुरुवाटै खेल विगेपछि पछि परेको युनाइटेड खेल अन्तसम्म गोल गर्न सकेन