मिडिया माथि सरकारले मा हस्तक्षेप गयो —देउवा

चैत २१, काठमाडौ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडियामाथि हस्तक्षेप गरिराखेकमे बताएका छन् । प्रेस युनियनले बुधबार लमहीमा गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् । उनले सरकारले निरकुुंस हुदै गएको टिप्पणी समेत गरेका छन् ।