जनकपुरमा सिके राउतले बोलाए राष्ट्रिय परिषद्को बैठक ,२२ जिल्लाका जनप्रतिनिधि सहभागी हुने

फागुन ३०, काठमाडौ— स्वतन्त्र मधेस गठ्बन्धनका संयोजक सिके राउतले जनकपुरमा चैत ४ र ५ गते राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
समीक्षा हुनुका साथै अगामी र चैत ४ र ५ गते हुने स्वतन्त्र मधेस गठ्बन्धनको बैठकमा ११ बुदेको अनुमोदन र णनीतिको बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा मधेशका २२ ओटै जिल्लाका जनप्रतिनिधिको सहभागिता रहने छ।