विप्लवलाई मूलधारको राजनीतिमा आउन प्रचण्डको आग्रह

फागुन २७, काठमाडौ –नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेत्र विक्रम चन्द नेतृत्वको विप्लव माओवादीलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन् ।
पोखरा विमानस्थलमा सञ्चारकर्मीस कुरा गदै उनले सो कुरा बताएका छन् उनले अगाडि भने ’अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र समाजवादको आधार निर्माण गर्ने अवसरलाई सदुपयोग गर्नुतिर सोच्नु उपयुक्त हुन्छ ।’