भित्रियो हुवावे वाई सेभन

फागुन २६,  काठमाडौ — हुवावे वाई सेभन २०१९ नेपाली बजारमा भित्रिएको छ । वाई सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन १९ अजार ९० रुपैयामा तीन वटा रङमा उपलब्ध छ । यसमा ६ .२६ इन्चको ठुलो ड्रयुड्रप डिस्प्ले, १३ एमपी प्लस र एमपीको मास्टर एआई सटोर्टयुक्त एआई क्यामरा र दुन दिनसम्म चल्ने ४ हजार एमएमएच क्षमताको व्याट्री रहेको बताइएको छ ।