फागुन २६ गते तपाईको आज— राशिफल

मेष राशिको लागि राजनिक कार्यमा सहभागिता भैनेछ । सामाजिक मानसम्मानको अवसर प्राप्त होला। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष राशिको लागि अनावश्यक चिन्ताले सताउँने छ । खर्चमा वृद्धि होला । पारिवारिक सम्बन्धका किचलो हुनेछ ।

मिथुन राशिको लागि नयाँ कार्यको थानलि गर्ने अवसर मिल्नेछ । ठूलो मान्छेको सहयोगबाट काम सम्पन्न हुनेछ । पारिवारिक जमघटमा रमाईलो समय बित्नेछ ।

कर्कट राशिका लागि पराक्रम बढ्दै जानेछ । व्यापारमा वृद्धि होला। थालेको काममा सहलता मिल्नेछ । प्रेम सम्बन्धबाट खुशी मिल्नेछ ।

सिंह राशिका लागि अनावश्यक काममा बढि समय खर्चनु पर्ने देखिन्छ । मानसिक अस्थिरता बढ्ने छ। बोलिले गर्दा सम्बन्धमा समस्या आइपर्ला ।

कन्या राशिका लागि शत्रुपक्ष हावि हुनेछन् । गरेको काममा ढिला सुस्ती हुनेछ । अध्ययनमा रुची घट्नेछ ।

तुला राशिका लागि आफन्तजनसँग भेटघाटको अवसर मिल्नेछ। सामाजिक कार्यमा सहभागि भैएला । मन प्रशन्न रहने छ ।

वृश्चिक राशिका लागि मिष्ठान्न भोजनकाृ अवसर मिल्नेछ। बोलिको प्रभाव बढ्ने छ। रोकिएको काम सम्पन्न हुनेछ ।

धनु राशिका लागि यात्रामा केही झमेला आईपर्न सक्ने हुदा अल्लि सहज भएर यात्रा गर्नुहोला। अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

मकर राशिका लागि पारिवारिक सम्बन्धमा किचलो आउँला । गरेको काममा रोकावट आउँनेछ । साथीभाईसँग मनमुटाव होला । स्वास्थ्यमा केही समस्या देखिन सक्छ ।

कुम्भ राशिका लागि मित्रजनसँग भेटघाटको अवसर जुर्नेछ । प्रेमसम्बन्धमा सुमधुरता छाउँनेछ । धन प्राप्तिको योग देखिन्छ ।

मीन राशिका लागि स्वास्थ्यमा समस्या होला खानामा विशेष ध्यान दिनु होला । अनावश्यक कार्यमा खर्च वढ्ने देखिन्छ ।

यसदिनमा बेलुकी ४.३० देखि ६ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।