म मधेश विरोधि होइन —प्रधानमन्त्री

फागुन २५, काठमाडौ — प्रधानमन्त्री केपी शमा{ ओलीले आफु मधेश विरोधि नभएको बताएका छन् । रौतहटको नेकपा प्रदेश २ को आमसभालाई सम्बोधन गने{ क्रममा आफू मधेस विरोधि नभएको बताएका हुन् ।यनले भने {आजभन्दा २० वष{ अगाडि म गिरफ्तार भएको समयमा मलाई शरण दिएको यहीका जनताले हो त्यसैले म कहिल्यै मधेश विरोधि होइन ।’
ओलीले राष्ट्रिय जनता पाटी{ (राजपा) ले सरकारलाई दिएको समथ{न फिता{ लिएकोप्रति असन्तुष्टि जनाएका छन् । उनले राजपालाई एउटा प्रदेशमा जनतालाई अल्मल्याएर, झुक्क्याएर भोट पाइयो भन्दैमा फूति{ नलागाउन चेतावनी समेत दिए