गृहमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

फागुन २१ काठामाडौ — गृहमन्त्री रामबहादुर थापा ’बादल’ र चिनियाँ राजदूत हाउ याङगीबीच आज गृहमन्त्रालयमा भएको शिष्टाचार भेटवार्ता भएको छ ।
वार्तामा गृहमन्त्रीले नीतिप्रति नेपालको अडान रहेको दोर्होयाएका छन् उनले विश्व शान्ति र स्थितताका लागि चिनले खेलेको भूमिकाको प्रशंसा गरे ।
राजदूत याङगीले चिन विरोधि गतिविधी हुन नदिन नेपालले लिएको कदमको प्रशंसा गरेकी छिन् ।