‘तत्काल मन्त्रीमण्डलमा हेरफेरको संभावना छैन’ — प्रचण्ड

फागुन २१ काठमाडौ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले वत{मान अवस्थामा सरकारमा कुनैपनि हेरफेर नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकमी{सँग संक्षिप्त कुरा गदै{ अध्यक्ष दाहालले मन्त्रीमण्डलमा उक्त कुरा बताएका हुन् । उनले भने {सो विषयमा प्रधानमन्त्री केपी ओलीसँग कुनै छलफल भएको छैन।’
त्यस्तै मुलुकमा बामपन्थी एकता र संविधान काया{न्वयन नहोस् भन्ने शक्ति अझैपनि सक्रिय रहेको उनले बताए ।