शोकमग्न टुँडिखेल – फोटोफिचर

 

फागुन, १७ काठमाडौ – ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइदै छ ।
श्रद्धाञ्जलीको समयमा टुँडिखेलमा आफन्तजन तथा शुभचिन्तक भावविहल बनेका छन् ।

हेरौ तस्वीरमा –