कोरम नपुगेपछि सुनुवाई समिति स्थगित

फागुन,१४ काठमाडौ– संसदको सुनुवाई समिति कोरम नपुगेर दोस्रोपटक स्थगित भएको छ । मंगलबार दिउँसो दुई बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म पनि कोरम नपुगेपछि स्थगित गरिएको हो ।
यसअघि १२ गतेको बैठक पनि कोरम नपुगेर स्थगित भएको थियो।