महाधिवेशनको बाधक देउवा’ —शेखर कोइराला

फागुन, १३ काठमाडौ — कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा समयमै पाटी{को महाधिवेशन गराउन बाधक बनिरहेको आरोप लगाएका छन् ।

सोमबार विराटनगरस्थित कोइराला निवासमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट काय{क्रममा बोल्दै नेता कोइरालाले वत{मान पाटी{ सभापति शेरबहादुरले आफ्नो काय{काल अढाई वष{ लम्ब्याउनका लागि १४औँ महाधिवेशन समयमै गराउन बाधक बनेको बताएका हुन् ।

देशमा भ्रष्टचार बढेको, मिडियालाई नियन्त्रण गन{ खोजेको वाइडबडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बदनाम गन{ सरकार नै उद्धत रहेकोले सरकार अलोकप्रिय र आफैँमा कमजोर भएको कोइरालाले टिप्पणी समेत गरे ।