धनगढी प्रिमियर लिग (डीपीएल)मा महेन्द्रनगर विराटनगसँग भिड्दै

फागुन २, काठमाडौं — धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको आज दुईटा खेलको प्रतियोगिता हुदैछ ।

फाप्ला अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज महेन्द्रनगर विराटनगसँग प्रतिस्पर्धा हुदैछ । दिउँसो एक बजे हुने खेल हुने छ ।

महेन्द्रनगरले पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग दुई रनले हारेकोे थियो भने दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग सात रनले हारेको थियो । आजको खेलमा महेन्द्रनगरलले जित्ने पक्का देखिएको छ ।

पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग पाँच विकेटले हारेको विराटनगरले दोस्रो खेलमो धनगढी स्टार्सलाई २१ रनले हराएकोे थियो ।