टी-२० सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालको जीत

माघ२०, काठमाडौं — टी(२० सिरिज अन्तर्गतको तेस्रो अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालको ऐतिहासिक जीत भएको छ ।

एकदिवसिय खेलमा युएईलाई हराउदै टी(२० सिरिजमा दोस्रो खेलमा पराजित भएको नेपालले तेस्रो तथा अन्तिम खेलमा शानदार विजयी भएको हो ।

वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी(२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनएको थियो ।