तेल चोर्ने क्रममा विष्फोट, ७३ जनाको मृत्यु , ८५ बेपत्ता

माघ, ६ एजेन्सी — मेक्सिकोमा पेट्रोलियम पाइपलाइनबाट तेल चोर्ने क्रममा विष्फोटमा परि ७३ जनाको मुत्यु भएको छ भने ८५ जना बेपत्ता भएका छन् ।
पाइपलाइनबाट तेल चोर्नका लागि प्वाल पारिएको थियो र तत्काल बिष्फोट भई आगलागी भएके हो । विष्फोटपछि लागेको आगो भने नियन्त्रणमा आइसकेको छ ।