डा. केसी ‘आइसियु’मा भर्ना

माघ, ४ काठमाडौ — अनशनरत डा. केसीलाई टिचिङ अस्पतालको आइसियुु कक्षमा भर्नाै गरिएको छ ।
स्वास्थ्य तथा शिक्षा समितिले पास गरी संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा संशोधन लगायत माग राख्दै इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई श’क्रबार बिहान ३ बजे काठमाडौं ल्याइएको थियो ।
नौ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार राति नै सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।