वैद्यका युवाहरुले निगम महाप्रबन्धक कंशकारलाइ कालोमोसो दले

पुुष, २० काठमाडौ — नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाइ मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठनले कालोमोसो दलेको छ ।

नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनलाई कालामोसो युुवाले उनको कार्यकक्षमै पुगेर कलो मोसो दलेका हुन् ।