वाइडबडी खरिद प्रकरण – लेखा समितिको बैठक विना निश्कर्ष टुंगियो

पुष, २० काठमाडौं – वाइडबडी खरिद प्रकरणको छानबिन उपसमितिको प्रतिवेदनमा सांसदहरुले गर्न बसेको लेखा समितिको शुक्रबारको बैठक विना निर्णय टुंगिएको छ ।

वाइडबडी खरिद प्रकरणको छानबिन उपसमितिको प्रतिवेदनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले प्रश्न उठाएपछि बैठक निष्कर्षबिहिन टुंगिएको हो ।
अर्को बैठक सोमबार ११ बजे बस्ने भएको छ ।