बलिउड अभिनेता कादर खानको मुत्यु

एजेन्सी —प्रसिद्ध भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनले  ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्